आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कुलोको ठेक्का विवादमा दाजुभाइको हत्या भएको निष्कर्ष

काठमाडौँ । नुवाकोटको म्यागम गाउँपालिका–४ स्थित किम्ताङ बेसीका दाजुभाइ वैशाख २९ मा घरबाट कुलो बनाउन निस्केका थिए । ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षका सूर्यमान तामाङ त्यस...