बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरको चण्टुकुण्डा तालको अतिक्रमण हटाइने

कञ्चनपुर । कृष्णपुर नगरपालिका–३ चित्रपुरस्थित जैविक विविधताले समृद्ध चण्टुकुण्डा ताल (पोखरी) क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ। ताल क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन भइरहेको भन्दै नगरपालिकाले सात दिनभित्र...