शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड

सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेको वीरेन्द्रनगरस्थित निजी निवासमा चोरीको प्रयास भएको छ। वीरेन्द्रनगर नगरपालिका–२, भुरेले स्थित निजी निवासमा कोही नभएको मौका छोपी एक अज्ञात व्यक्तिले चोरीको प्रयास गरेका...