शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफिसमा कर्मचारीको फेसबुक बन्द गरौंः सांसद रावल

काठमाडौं–नेकपाका सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् ।  बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार  छलफलका क्रममा...