शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

काठमाडौँ । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् ।  अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ ।...