बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजमार्ग विस्तारलाई गैँडाकोटका तीन हजार रुख काटिने

पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ । चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९...