आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेट वान सिङ्गिङ आइडलमा ९ प्रतियोगी

धरान । स्टेट वान सिङ्गिङ आइडलको अन्तिम स्पर्धा बुधबार आयोजना हुने भएको छ । धरानस्थित सभागृहमा आयोजना हुने प्रतियोगिताको फाइनलमा ९ प्रतियोगी भिँड्दैछन् । रेडमुन इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा...