आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२०१९ मा फेला परेका ७१ वटा नयाँ प्रजाति : ‘डुल्ने’ विरुवादेखि अनौठो माकुराहरु

अहिलेसम्म थाहा नभएका प्राणी तथा विरुवाहरुको खोजी गर्नेक्रममा यस पटक  थुप्रै रोमाञ्चकारी नयाँ कुराहरु फेला परेका छन् । क्यालिफोर्निया एकेडेमी अफ साइन्सेजका अनुसन्धानकर्ताहरुले सन् २०१९ मा प्राणी र विरुवाहरुको ७१...