बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सर्वोच्च अदालतद्वारा अयोध्या मुद्दामा दायर १८ वटा पुनर्विचार याचिका खारेज

एजेन्सी । भारतको सर्वोच्च अदालतको संवैधानिक पीठले अयोध्या मुद्दामा दायर १८ वटा पुनर्विचार याचिका खारेज गरेको छ। ५ न्यायाधीशहरूको बिहीबार बन्दकोठामा भएको संवैधानिक पीठले सबै याचिकाहरूको सुनुवाइ गरी खारेज गरेको...