शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वैवाहिक बन्धनमा बाँधिए विमल घर्तीमगर

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार मन्दिरमा प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् । २५ वर्षीय विमलले विवाहको तस्बिरहरू सामाजिक...