बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तान युद्धमा जित्न नसकिने थाहा भएर पनि अमेरिकी नेताले युद्ध जारी राखेको दस्तावेज सार्वजनिक

वासिङ्टन पोष्टले केही दिनअघि १८ वर्षदेखि जारी अफगान युद्धबारे अमेरिकी सरकारका गोप्य कागजात प्रकाशित ग¥यो । यी दस्तावेजले अफगानिस्तान युद्धमा नेताहरुले आम जनतालाई झूट बोलेको खुलासा भएको छ ।  ...