आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएकामा खेलाडीको विरोध

काठमाडौं । नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वर्ल्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर...