बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलः एपीएफ फाइनलमा

काठमाडौं । एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली...