शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल माइक्रोफाइनान्सको छैठौं साधारणसभा सम्पन्न, ८० प्रतिशत लाभांस पारित

काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार धादिङ्गको स्थित धादिङ्ग क्रिक रिसोर्टमा सन्चालक समितिका अध्यक्ष केशव प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो...