बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट सुत्केरी महिलासहित ६२ जनाको उद्धार

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिकाको सहयोगमा उपत्यकाको विभिन्न स्थानबाट सडकमा वेवारिसे जीवनयापन गरिरहेका ६२ जनाको उद्दार गरेको छ ।  आइतबार राति परिसर र महानगरपालिकाले स्वयम्भू, कालीमाटी...