बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

काठमाडौँ । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका...