अम्बिकाले ल्याइन् मारुनी
शुक्रबार, २१ चैत २०७६, १७ : ४६
काठमाडौं । कोरोनाको कारण नयाँ गीत संगीत रेकर्ड हुन नसकेपनि केही पहिले रेकर्ड भएका गीतहरु भने सार्वजनिक हुने क्रम अहिले पनि जारी छ । यस्तै, गीतकार अम्बिका गुरुङको शब्द तथा गायिका रिमा गुरुङ होडाको स्वर रहेको गीत ‘मारुनी’ सार्वजनिक भएको छ ।
म्युजिक भिडियो समेत बनाइएको गीतको भिडियो स्निता गुरुङ र दोमिनिक लेप्चाको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश लेप्चाले गरेका हुन् । प्रकाशकै संगीत रहेको गीतको भिडियोमा विकास लामाको सम्पादन तथा उत्सव दाहालको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार