सिरहाको औरही गाउँपालिकामा माओवादीका सिद्धार्थ ६ मतले विजयी
बिहीबार, ०५ असोज २०७४, १५ : ३०
सिरहा– सिरहाको औरही गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सिद्धार्थ यादव प्रमुखमा विजयी भएका हुन् ।
उनले २६५८ मत ल्याए भने निकतम प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका शिवजी यादवले २६५२ मत ल्याए । सिद्धार्थ मात्र ६ मत बढी ल्याएर विजयी भएका हुन् ।
यस्तै उपमेयरमा संघीय समाजवादी फोरमकी सितादेबी यादव विजयी भइन् । उनले २६३२ मत ल्याउँदा माओवादी केन्द्रकी देवझरी यादवले २४५९ मत ल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार