बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा विप्लवका कार्यकता पक्राउ

मङ्गलबार, ०८ फागुन २०७४, ०९ : ०६
मङ्गलबार, ०८ फागुन २०७४

रामचन्द्र न्यौपाने

डोल्पा - विप्लव माओबादीका डोल्पा जिल्ला सदस्य गोकर्ण थापा पक्राउ परेका छन् ।

मंगलबार बिहान सदरमुकाम दुनैबाट थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

थापालाई विप्लव माओबादीले आहन गरेको आजको नेपाल बन्दमा सक्रिय हुनसक्ने तथा सरकारी सम्पती माथ हानि नोक्सानी पु¥याउनसक्ने योजना भएको बिशेष सुत्रबाट पत्ता लागेकाले उनलाई पक्राउ गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए । 

थापाको अनुसन्धान भईरहेकाले भोलीनै रिहाई गर्छौ भनेर भन्न नसक्ने शर्माले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप