बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्ल्याकमेलिङ गर्ने पक्राउ

आइतबार, ०६ जेठ २०७५, ०७ : १३
आइतबार, ०६ जेठ २०७५

विवहाति युवतीलाई ब्ल्याकमेलिङ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका छन् । 

दैलेख घर भई वीरेन्द्रनगर, पिपिरा बस्दै आएका जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पीडितको जाहेरीका आधारमा प्रहरीले शाहीविरुद्ध सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको छ । 

प्रहरीका अनुसार ती युवतीको बिहेपुर्व जीवनसँग प्रेमसम्बन्ध थियो ।, आजको कान्तिपुरमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप