सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा महिलाको हत्या, आरोपित पक्राउ

शनिबार, १३ असोज २०७५, १४ : ५८
शनिबार, १३ असोज २०७५

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ । 

हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । 

अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप