शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, २६ फागुन २०७६, ०८ : ११
सोमबार, २६ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाले सोमबार जारी गरेको पूर्वानुमानमा हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नरहेको उल्लेख छ । साथै, हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ । 

महाशाखाले आज देशको पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

साथै राति पनि  देशभर मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप