ad
x

यस्तो छ काँग्रेस महाधिवेशन र प्रदेश अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशन र महाधिवेशन निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग भएको परामर्शअनुसार समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।




 नयाँ कार्यतालिकाअनुसार प्रदेश अधिवेशनका लागि १६ र महाधिवेशनका लागि २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ । यस्तै प्रदेशमा १७ गते र केन्द्रका २५ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।



हेर्नुस् कार्यतालिका









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।