शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

शुक्रबार, २१ माघ २०७८, ०९ : ४८
शुक्रबार, २१ माघ २०७८

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप