प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
शुक्रबार, १४ वैशाख २०८१, १२ : ४९
१
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ। दुई पार्टीबिच शनिबार एकता हुन लागेको हो ।
राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्यट्मा १२ः३० बजे एकता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।
एकतापछि पार्टीको नाम आम जनता पार्टी नै हुनेछ । नेतृत्वमा साहनै हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
-
पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी
-
घट्यो ब्रोकर कमिसन : १ करोड रुपैयाँमाथिको कारोबारमा अब ०.२४ प्रतिशत मात्र लिन पाइने
-
अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया
-
भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाको निर्माण रोकियो
-
गण्डकीमा फडिन्द्र देवकोटाले अस्वीकार गरे मन्त्री पद