फुटबल टोली आज स्वदेश फर्कने
सोमबार, १४ चैत २०७८, १२ : २४
नेपाली राष्ट्रिय फुटबल टोली आज (सोमबार) स्वदेश फर्कने भएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली आज फर्कन लागेको हो । नेपाली टोली साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपालले थाइल्याण्डमा भएको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । पहिलो खेल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा थाइल्याण्डको क्लब चिनाबुरीसँग पराजित भएको थियो । चिनाबुरीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो ।
एएफसी एसिया कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
-
गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबिच वार्ता
-
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
-
रास्वपा बैतडीको सभापतिमा नाथ
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
एमालेको कार्यविभाजनमा बास्कोटाको प्रश्न, ‘सोच्ने काम हाम्रो होइन, आदेश पालना गर्ने मात्र हो?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण