बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका २ नेता समाजवादीमा प्रवेश

सोमबार, २६ वैशाख २०७९, १८ : १३
सोमबार, २६ वैशाख २०७९

रौतहटमा एमालेका दुई जना प्रदेश कमिटी सदस्य नेकपा एकीकृत समाजवादीमा  प्रवेश गरेका छन् । सोमबार समाजवादीद्वारा आयोजित चुनावीसभामा  एमाले मधेस प्रदेश कमिटी सदस्य शिवधारी पटेल र कपिलदेव पटेलसहित  नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्। 

नवप्रवेशीलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टीका र माला लगाएर स्वागत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप