
ADVERTISEMENT
घोराहीमा गठबन्धनको अग्रता

दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता लिएको छ । अहिलेसम्मको मत गणनामा गठबन्धनतर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत एमालेका नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धन तर्फबाट उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १८० मत र एमालेकी हुमा डिसीले १४० मत ल्याएकी छिन्। घोराहीको पुरानो बस पार्कको सिटी हलमा १४ र १९ वडाको मत गणना भइरहेको छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ