बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा गठबन्धनको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, १७ : ५६
सोमबार, ०२ जेठ २०७९

पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । १३ हजार ६४३ मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७४८ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ७८ मत पाएका छन् । मेयरमै विवेकशील साझा पार्टीकी सुशीला केसीले ३० र राप्रपाका शंकर खनालले ५५८ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप