शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु १८५२ मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, १४ : ०८
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले १८५२ मतको अग्रता बनाएकी छन् । उनले १० हजार ४४९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५९७ मत पाएकी छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाउँदा हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् । हालसम्म भरतपुरमा २८,६४३ मतगणना सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप