शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा रेनुको अग्रता ३ हजार बढी

बिहीबार, ०५ जेठ २०७९, ०७ : १५
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् ।

मेयर 
रेनु दहाल (गठबन्धन): १४,७६६
विजय सुवेदी (एमाले):  ११,७६५
जगन्नाथ पौडेल (स्वतन्त्र): ६०९०

उपमेयर 
चित्रसेन अधिकारी (गठबन्धन): १७०९६
हिमला गुरुङ(राप्रपा): ९५०१

वडाध्यक्ष ९
कलम ११५३
सूर्य  ८४४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप