भरतपुरमा रेनुको ११ हजार मतको अग्रता
सोमबार, ०९ जेठ २०७९, १७ : ४६
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता थप बढाएकी छन् । महानगरपालिकाको १ लाख १३ हजार ८७७ मत गणना गर्दा उनले ११ हजार १० मतको अग्रता बनाएकी हुन् ।
दाहालले ४६२५५ मत पाउँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५२४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४०२८ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४७ हजार २२८ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ७१४ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
इन्टरनेट सेवा सुचारु
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
नाउपामा थप चर्कियो विवाद, संसदीय दलको नेता दुई जना !
-
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह