शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ, लमजुङको मतपरिणाम, बाम गठबन्धनको अग्रसरता

शुक्रबार, २२ मङ्सिर २०७४, ०६ : ५८
शुक्रबार, २२ मङ्सिर २०७४

लमजुङ – लमजुङमा प्रतिनिधिसभातर्फ १४ हजार ८१६ मत गणना हुँदा ४९१ मत बदर भएको छ ।

दिल बहादुर घर्ती नेपाली काँग्रेसले ६९१४  मत ल्याएका छन् भने,नेकपा माओवादी केन्द्रका देव प्रसाद गुरुङ ६९४७ मत ल्याएका छन् । 
प्रदेश सभा 
क तर्फ ७९०२ मतगणना हुँदा  ३८९ मत बदर

गर्जबहादुर गुरुङ नेपाली काँग्रेस – २९०६ 
धनन्जय दवाडी नेकपा एमाले – ४३९३ 

प्रदेशसभा ख तर्फ

७७४३ मतगणना हुँदा १६५ मत बदर

कृष्णप्रसाद कोईराला नेपाली काँग्रेस – ३५४५ 
पृथ्वीसुव्वा गुरुङ नेकपा एमाले – ३९०३ 

यसरी पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा दुबैतर्फ बामगणबन्धन अगाडी देखिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

समुन्द्रा घिमिरे
समुन्द्रा घिमिरे
लेखकबाट थप