शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुर – ३ मा लेखक र भट्टको कडा प्रतिस्पर्धा

सोमबार, २५ मङ्सिर २०७४, १४ : ०७
सोमबार, २५ मङ्सिर २०७४

कञ्चनपुर– कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य तर्फको मतगणना अन्तिम चरणमा पुग्दा दुई प्रतिस्पर्धीको भिडन्त थप रोचक बन्दै गएको छ । 
सो क्षेत्रमा कांग्रेसका लेखराज भट्ट र एमालेका दिपक प्रसाद भट्टबीच प्रतिस्पर्धा भइरहेको छ । 
सोमबार दिउँसो पानै २ बजेको परिणाम अनुसार एमालेका भट्टले २१ हजार ९ सय ७५ मत ल्याउँदा कांग्रेसका लेखकले २१ हजार ९ सय २८ मत ल्याएका छन् । भट्ट र लेखकबीच ४७ मतको झिनो मतान्तर रहेको छ । 
यो क्षेत्रमा अव थोरै मात्र मत गणना हुन बाँकी छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप