शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवाको लिखितमा क–कसको निस्कियो नाम ? आयोगको सूचना हेर्नुहोस्

बुधबार, ११ साउन २०७९, ११ : २०
बुधबार, ११ साउन २०७९

लोकसेवा आयोगले बुधबार विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी/तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ । सफल उम्मेदवारलाई प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको लागि आयोगले बोलाएका छन् ।

 छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रका सक्कल सहित नक्कल २/२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना २ प्रति भरी प्रवेश पत्र लिई तोकिएको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको दिन १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्ने आयोगको सूचनामा उल्लेख छ। 

सूचना हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप