देउवाको गृह जिल्लामा अन्तर्घात गर्नेलाई काङ्ग्रेसले कारवाही थाल्यो
शुक्रबार, २९ मङ्सिर २०७४, १७ : ००
डडेल्धुरा–पार्टीको हित विपरीत चुनावमा आफ्नै उम्मेदवारलाई हराउने काममा सक्रिय रहेको डडेलधुारका नेताहरुलाई कार्वाही गर्ने तयारी गरेको छ ।
नेपाली काङ्ग्रेस डडेल्धुराको अनुसासन समितिले प्रेस विज्ञप्ती जारी गरि प्रतिनिधि सभामा हँसिया हथौडा र प्रदेस सभामा सूर्य चिन्हमा भोट मागी आफ्नै उम्मेदवारलाई
हराउने षड्यन्त्र गरेको उजुरीपछि अनुसासन समितिले कारवाहीको प्रकृया थालेको अनुसासन समितीका संयोजक अर्जुन बहादुर मल्लले जानकारी दिए ।
कांग्रेकै कार्यकर्ताले अन्य पार्टीका लागि मत मागिरहेको जानकारीपछि स्थलत अनुगमनका वेला सो कार्यगरि रहेको भेटिएपछि आवश्यक कारवाहीका लागि प्रकृया अघि वढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार