स्याङ्जा २ मा ६ हजार बढी मतान्तरले अग्रता लिँदै कांग्रेसका धनराज
शनिबार, १७ मंसिर २०७९, १४ : १७

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरूङले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार गुरुङले एमालेकी पदमा अर्याललाई ६ हजार १९१ मतले अग्रता लिएका हुन् ।
कांग्रेसका गुरुङले २८ हजार ३७ मत ल्याउँदा एमालेकी अर्यालले २१ हजार ८४६ मत ल्याएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्द्रागिरि पुगेर मलेसियाका गृहमन्त्रीले सम्झिए ग्यान्टिङ्ग हाइल्याण्ड
-
नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा
-
आइएफआरसीका महासचिव चापागाईँ नेपालमा
-
शंखरापुरमा पहिलोपटक तामाङ लिपिकक्षा सुरु
-
शाहीप्रति लक्षित गर्दै कर्णालीका मुख्यमन्त्रीले भने– ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन’
-
जनतालाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : मन्त्री गिरी