शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ अर्जेन्टिनाको सुरुवाती एघार

आइतबार, ०३ पुस २०७९, २० : १४
आइतबार, ०३ पुस २०७९

विश्वकप २०२२ को फाइनल खेलका लागि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउने टोलीमा मात्र एक परिवर्तन गरेको छ । चोटबाट सङ्घर्षरत एङ्खेल डि मायिरा लियान्ड्रो पाराडेसको स्थानमा मैदानमा देखिनेछन् ।

लियोनेल मेस्सी कप्तान रहेको टोलीका सुरुवाती एघारमा डर्मियन मार्टिनेज, नाहुएल मोलिना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, निकोलस टाग्लियाफिको, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, डि मारिया र जुलियन अल्भारेज छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप