एजेन्सी
म्यान्चेस्टर युनाइटेड चेल्सीसँग गोलरहित बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि दौडमा चिरप्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीसँग झन् पछि परेको छ । ओले गनर सोल्क्सायरको टोली दोस्रो स्थानमा रहे पनि सिटीभन्दा १२ अंकले पछि परेको हो । चेल्सी भने पाँचौ स्थानमा रहेको छ । ...
एजेन्सी । म्यानमारमा सैनिक शासन विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बीबीसीका अनुसार आइतबार एकैदिन १८ जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले आइतबार भएको प्रहरी हस्तक्षेपलाई सैनिक शासन विरुद्ध सुरु भएको आन्दोलयताकै घातक ...
एजेन्सी । बेल्जियमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ । सरकारले थुनामा रहेका कैदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशास...
एजेन्सी । माल्दिभ्समा आइतबारसम्म एक लाख व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोपको पहिलो मात्रा लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले देशको स्वास्थ्य सुरक्षा निकाय (एचपीए)लाई उद्धृत गरी जानकारी गराएका छन् । एचपीएले आफ्नो आधिकारिक ट्वीटरमा भनेको छ, “कोभिडविरूद्धको खोप ...
एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनको प्रभाबश...
मुम्बई । अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो । अहिले अभिनेत्री...
हिन्दी सिनेमाको सबैभन्दा पहिलो शानदार र महँगो फिल्म बनाउने करिमुद्दीन आसिफ (के आसिफ) ले त्यो जमानामा आफ्नो सबैकुरा दाउमा लगाइदिएका थिए । ‘मुगल–ए–आजम’ बनाउन १४ वर्ष लाग्यो र यो फिल्मको लागत करिब १.५ करोड बताइएको छ जुन त्यो बेलाको असाध्यै मह...
वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–...
क्रिस्टियानो रोनाल्डो भित्र्याएर युभेन्टस्ले गल्ती गरेको धारणा इटलीका पूर्व फरवार्ड एन्टोनियो कासानोले राखेका छन् । २०१८ मा रोनाल्डो युभेन्टस्सँग आबद्ध भएका थिए । उनले क्लबलाई युरोपेली च्याम्पियन्स लिग जिताउने आशा गरिएको थियो, तर यो लक्ष्य अझै पुरा भएको छैन । र, पाँच पटकका ...
ढाका । बङ्गलादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रु ग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्गल...
आइतबार म्यानमारको यांगुनको मुख्य शहर र दावेईको दक्षिणी बस्तीमा प्रहरीले गोली चलाउँदा दुई आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनलाई तितरवितर पार्ने क्रममा प्रहरीले टियर ग्यास र गोली चलाएको हो । म्यान्मार नाउ मिडिया ग्रुपले पोस्ट गरेको भिडियोमा एक व्यक्ति यांग...
भारतको तेलंगानामा अवैध भालेजुधाइ खेलका लागि एक भालेको खुट्टामा चक्कू बाँधिएको थियो । यो भालेले आफ्नै मालिकको ज्यान लिएको छ । भालेले भाग्ने कोसिस गरेको थियो र त्यतिबेला उसको खुट्टामा बाँधिएको चक्कूले उनका मालिकलाई गम्भीर चोट लाग्यो । यी व्यक्तिलाई अस्पताल लगियो ज...
हाम्रो शरीरले धेरैजसो विभिन्न प्रकारको रोगबारे संकेत दिन्छ तर मानिसहरु यसलाई नजरअन्दाज गरिदिन्छन् । यस्ता चेतावनीयुक्त संकेत यदि तपाईंले समय हुँदा नै थाहा पाउनुभयो भने ठूला रोग लाग्नबाट शरीरलाई बचाउन सक्नुहुन्छ । आउनुहोस्, यस्ता केही संकेतबारे जानकारी लिऔं जसले शरीर...
अमेरिका र सोभियत संघले ४५ वर्षसम्म विश्वभर अप्रत्यक्ष लडाइँ (शीतयुद्ध) लडेका थिए । तर, यो शीतयुद्धको सबैभन्दा ठूलो असर युरोपमा थियो । अहिले दुई महाशक्तिहरु अमेरिका र चीनबीच अलग तरिकाको तानातान चलिरहेको छ । दुबै देशका सेना कुनै पनि मोर्चामा आमने–साम...
म्यानमारमा आइतबारको सेना विरोधी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ जसमा दुईजनाको मृत्यु भएको छ । यसका साथै दर्जनौं प्रदर्शनकारी घाइते भएको खबर छ । समाचार एजेन्सी रोयटर्सले म्यानमार प्रहरीले आइतबार सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको जसमा दु...
भारतको गुजरातको अहमदाबादमा एक विवाहिताले साबरमती नदीमा हाम फालेर आत्महत्या गरेकी छिन् । उनले आत्महत्या अघि खिचेको एउटा भिडियो सोसल मिडियामा सेयर गरेकी छिन् जसमा उनले आफूले जति पनि जीवन पाएको त्यो निकै चैनको भएको बताएकी छिन् । अब आफूले भगवान भेट्न चाहेको उनले बत...
वैज्ञानिकहरुले ब्रह्माण्डको नक्शा बनाउने क्रममा एउटा अपत्यारिलो तथ्य थाहा हुन आएको छ। ब्रह्माण्ड अनन्त छ यसबारे त कसैलाई कसैले भनी राख्नु पर्दैन। यस ब्रह्माण्डमा 'मिल्की वे' जस्ता खर्बौं 'ग्यालेक्सी' छन्। प्रत्येक 'ग्यालेक्सी'मा हाम्रो सूर्...
आर्मेनियाका राष्ट्रपतिले देशको सेनाप्रमुख हटाउने प्रधानमन्त्रीको सिफारिसलाई अस्वीकार गरेका छन् । सेना प्रमुखलाई बर्खास्त गर्ने प्रधानमन्त्री निकोल पाशिन्यानको सिफारिसलाई राष्ट्रपति अर्मेन सर्गस्यानले शनिबार अस्वीकार गरेका हुन् । देशको संविधान, राष्ट्रिय सुरक्षा...
बलिउड र सानो पर्दामा कुनै प्रोजेक्टका लागि छनोटको विषयमा थुप्रै मानिसहरुले औंला उठाउने गर्छन् । बाहिरका मानिसहरुले यो मान्यता राख्छन् कि इन्डष्ट्रिमा स्टार किड्सलाई सर्वसाधारणभन्दा बढी प्राथमिकता दिइन्छ । यस्तै कुनै कलाकारलाई फिल्म वा टिभीमा कास्ट गर्ने प्रक्रिया निकै लामो हु...
अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग भएको छ । यो स्थान बेलायतको साइन्टिफिक आउटपोष्ट नजिकै रहेको छ । ब्रिटिश अन्टार्टिक सर्भे (बीएएस) का अनुसार बरफको टुक्रिएको हिस्सा १२७० वर्ग किलोमिटर ठूलो रहेको छ । यसको आकार न्यूयोर्क श...
महाराष्ट्रको मुम्बईमा मुकेश अम्बानीको घर बाहिर बिस्फोटले भरिएको गाडीको मामिलामा जैश–उल हिन्द नामको एक संगठनले जिम्मेवारी लिएको छ । यो संगठनले टेलीग्राम एपमार्फत् यो कुराको जिम्मेवारी लिएको हो । केही दिन अघि यसै संगठनले दिल्लीमा इजराइल दूतावास बाहि...
थाइराइड गम्भीर समस्या हो । यसले शरीरमा अचानक तौल बढाउने र अचानक घटाउने गर्छ । घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने जस्ता समस्याहरु पैदा गर्छ । महिलाहरुमा धेरै मात्रामा थाइराइडको समस्या देखापर्छ । थाइराइड घाँटीमा हुने एक प्रकारको समस्या हो । यो घा...
महोम्मेदु अल्ड सलाहीको चर्चित आत्मकथा ‘ग्वान्टानामो डायरी’मा आधारित रहेर स्कटिस निर्देशक केभिड म्याकडोनाल्डले बनाएको ‘द मरीटेनियन’ १२ फेब्रुअरीदेखि अमेरिकामा प्रदर्शनमा आएको छ । सलाही ती व्यक्ति हुन्, जसले बिना कसुर ग्वान्टानामो समुद्री किनारास्थित...
बलिउड अभिनेता अमिताभ बच्चन सोसल मिडियामा असाध्यै सक्रिय रहन्छन् । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार कुराकानी पनि गरिरहन्छन् र थुप्रै पटक आफ्नो जीवनका किस्साबारे पनि जानकारी दिन्छन् । तर यसपटक अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ...
अमेरिकाले शनिबार जोनसन एन्ड जोनसनले तयार गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘जेनसेन’ लाई आपत्कालिन प्रयोगको अनुमति दिएको छ । मोडर्ना र फाइजरपछि अमेरिकामा अनुमति पाउने यो तेस्रो खोप हो । सीएनएनकाअनुसार यो अमेरिकाको पहिलो सिंगल डोज खोप हो ...