बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाले केन्द्रीय समिति विस्तार गरेर ४० सदस्यीय बनायो

सोमबार, ०१ फागुन २०७९, १८ : ०५
सोमबार, ०१ फागुन २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ।  सोमबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समिति सदस्य १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो । 
रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले २४ सदस्यबाट बढाएर केन्द्रीय समिति ४० सदस्यीय बनाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप