कविता : खुट्टाले नटेकेर टाउकोले टेक्न थाले
शनिबार, २७ जेठ २०८०, १२ : ४९
मान्छेहरू
आफूले टेकेको भुइँ
खुट्टाले टेकेको बिर्सेर
आजभोलि
टाउकोले टेकेर हिँडिरहेछन् l
किन रे भन्दा ?
जमाना उल्टिएको रे !
जमाना के उल्टिन्थ्यो ?
मान्छेको बुद्धिसँगै
विवेक पो उल्टिएको हो l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण