शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेपछि एमाले केन्द्रीय कार्यालय परिसरमा जे देखियो (तस्बिरहरु)

बिहीबार, ११ असोज २०८०, १० : ५५
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो । 

आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । 

उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने नेता रामेश्वर फुयाँलले रातोपाटीलाई जानकारी दिए ।

यस्तो छ एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल परिसरको चहलपहल, तस्बिरमा हेरौं :

uml-bagmati (2)uml-bagmati (3)uml-bagmati (4)uml-bagmati (5)uml-bagmati (6)uml-bagmati (7)uml-bagmati (8)uml-bagmati (9)uml-bagmati (10)uml-bagmati (11)uml-bagmati (12)uml-bagmati (13)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप