कर्णाली प्रदेश
कर्णालीमा एमाले अधिवेशन : प्रेमबहादुर सिंहले पनि लिए उम्मेदवारी फिर्ता
शनिबार, १३ असोज २०८०, १२ : ४३

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका कालिकोटको प्रेम बहादुर सिंहले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
पूर्वमन्त्री समेत रहेका कालीकोटका सिंहले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। शनिबार उनले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले रातोपाटीलाई जानकारी दिए ।
अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी