सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो

कारकास । गत साता भेनेजुएलामा आएका शक्तिशाली दुई भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ५ सयभन्दा माथि उक्लिएको छ । साथै करिब १८ हजार मानिस अझै पनि घरविहीन रहेको...