शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर कति छन् बैंक तथा वित्तीय संस्था ?

बिहीबार, २८ मङ्सिर २०८०, १४ : १२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । देशभर बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ पुगेका छन् ।  २०८० कात्तिक मसान्तमा नेपाल राष्ट्र बैंकबाट ११२ बैंक तथा वित्तीय संस्थाहरुले इजाजत प्राप्त गरेका हुन् । 
यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या असार मसान्तमा ११ हजार ५८९ रहेकोमा कात्तिक मसान्तमा ११ हजार ५५५ कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप