बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘एक्स’ मा समस्या, टाइमलाइन खाली

बिहीबार, ०५ पुस २०८०, ११ : ४७
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’ मा समस्या देखिएको छ । एक्स सञ्चालनमा रहे पनि यसको टाइमलाइनमा भने बिहीबार बिहान समस्या देखिएको हो ।

यसको टाइमलाइन खाली देखिएको छ । प्रयोगकर्ताहरूले वेब र मोबाइल दुवै भर्सनमा यो समस्या भोगिरहेका छन् । उनीहरूले कुनै पनि ट्वीट देखिरहेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप