‘एक्स’ मा समस्या, टाइमलाइन खाली
बिहीबार, ०५ पुस २०८०, ११ : ४७

काठमाडौँ । सामाजिक सञ्जाल ‘एक्स’ मा समस्या देखिएको छ । एक्स सञ्चालनमा रहे पनि यसको टाइमलाइनमा भने बिहीबार बिहान समस्या देखिएको हो ।
यसको टाइमलाइन खाली देखिएको छ । प्रयोगकर्ताहरूले वेब र मोबाइल दुवै भर्सनमा यो समस्या भोगिरहेका छन् । उनीहरूले कुनै पनि ट्वीट देखिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक