शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति कार्यालयका सचिव निरौला सामान्य प्रशासन मन्त्रालयमा सरुवा

शुक्रबार, ३० चैत २०८०, १६ : ५९
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हाे । 

बैठकले सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप