बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अर्जुन पराजुलीको कविता : नागरिकता र पत्रिका एउटै हो महोदय ?

बुधबार, ०९ जेठ २०८१, ०८ : ३९
बुधबार, ०९ जेठ २०८१

यता-
पुलिसले समातेर लान्छ
नागरिकता गडबडी केसमा!
उता-
प्रेस स्वतन्त्रता हरण हुन्छ
स्वतन्त्र प्रेसमा !
बाँच्नु मात्रै पर्छ, के के देख्न पाइन्छ
समाचार पढेर समाचार थाहा नहुने देशमा !!


नागरिकता र पत्रिका
एउटै हो महोदय ?
हो भने अब-
शब्दकोषको विरुद्धमा पनि
एउटा खेद व्यक्त गर्नुपरो,
शब्दकोषले त बाग्लाबेग्लै हो भन्छ !!

arjun

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप