बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

दक्षिण अफ्रिकाले पहिलो विकेट गुमायो

शनिबार, ०१ असार २०८१, ०५ : ३१
शनिबार, ०१ असार २०८१

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

क्वीन्टन डी कक १० रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले ३.४ ओभरमा १ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप